नियम ३६
खारेजी र बचाउ
(१) अन्तशुल्क नियमहरू, २०१९ खारेज गरिएको छ ।
(२) अन्तशुल्क नियमहरू, २०१९ अन्तर्गत भए गरेका सम्पूर्ण काम कारवाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिने छन् ।